प्रस्तुति लोड हो रही है। कृपया प्रतीक्षा करें।

प्रस्तुति लोड हो रही है। कृपया प्रतीक्षा करें।

दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com प्रदेश शासन दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com.

इसी तरह की प्रस्तुतियाँ


विषय पर प्रस्तुति: "दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com प्रदेश शासन दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com."— प्रस्तुति प्रतिलेख:

1 दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com
प्रदेश शासन दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८

2 शासन The way that organizations or countries are managed at the highest level, and the systems for doing this. उत्क्रिश्ठ रुपले शासन गर्ने

3 Governance is how country’s economic, political and administrative affairs are managed.

4 “Governance” came from the Latin verb “gubernare,” or originally from the Greek word “kubernaein,” meaning “to steer.” Basing on its etymology, governance is: “The manner of steering or governing, or of directing and controlling, a group of people or a state”

5 g]kfnsf] ;+ljwfgsf] wf/f %^ sf] pkwf/f -^_ adf]lhd ;+3, k|b]z / :yfgLo tx -सरकार_

6 केही तथ्य @* j6f d'n'sdf Dffq ;+3Lotf
7"nf] If]qkmn / w]/} hg;+Vof ePsf k|foh;f] k|hftflGqs b]zx? ;+3Lo :j?ksf नेपाल एकल बाट संघियतामा गएको ;+3Lotf ePsf cGo d'n'sx? eg] ljljwtf Joj:yfkg / åGå ;dfwfgsf]nflu ;+3Lotfdf uPsf ;+3Lo OsfO{sf] ;+Vof / x:tfGtl/t clwsf/sf lx;fjn] ;+3Lo d'n'sx? ljljwtfk"0f{

7 k|b]z k|d'v -& hgf_ sfo{kflnsf -& k|b]zdf dlGqkl/ifb\_ Joj:yflksf -& k|b]zsf k|b]z ;efdf k|ToIf ##) ± ;dfg'kflts u/L s"n %%) ;b:o_ Gofokflnsf pRr cbfnt / lhNnf cbfnt

8 प्रमूख चरित्र संविधानसभाबाट निर्मित संसारको सबैभन्दा पछिल्लो संविधान
संविधानवाद र संघीय संविधानको पछिल्लो उदाहरण, अधिकार सम्पन्न स्थानीय सरकारको व्यवस्था तीनवटै तह आ—आफ्नो अधिकार क्षेत्रका बिषयमा स्वायत्त हुने, अवशिष्ट अधिकार संघमा रहने, संघ,प्रदेश र स्थानीय तहबिचको आपसी सम्बन्ध समन्वय, सहकार्य र सह अस्तित्वमा आधारित, समानुपातिक समावेशी र सहभागितामुलक सिद्दान्त,

9 प्रदेशको अधिकार प्रदेशको एकल अधिकार
अनुसूची ६ अन्तर्गतका २१ वटा अधिकारहरु, म.प. बाट एकल अधिकारक्षेत्रको विस्तृतिकरण गरी निर्धारण भएका अधिकारहरु संघ र प्रदेशका साझा अधिकार अनुसूची ७ अन्तर्गतका २५ वटा अधिकार, नेपाल सरकारवाट साझा अधिकारको विस्तृतिकरण गरी निर्धारण भएका अधिकारहरु संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसूची ९ अन्तर्गतका १५ वटा अधिकार, नेपाल सरकारवाट साझा अधिकारको विस्तृतिकरण गरी ५९ वटा कार्य निर्धारण,

10 k|b]z clwsf/sf] ;"rL s|=;+= ljifox? ! @ # $ % ^ &
k|b]z k|x/L k|zf;g / zflGt ;'/Iff @ g]kfn /fi6« a}+ssf] gLlt cg'?k ljlQo ;+:yfx?sf] ;~rfng, ;xsf/L ;+:yf, s]Gb|sf] ;xdltdf j}b]lzs cg'bfg / ;xof]u # /]l8of], P˚=Pd=, 6]lnlehg ;~rfng $ 3/ hUuf /lhi6«]zg z'Ns, ;jf/L ;fwg s/, dgf]/~hg s/, lj1fkg s/, ko{6g, s[lif cfodf s/, ;]jf z'Ns b:t'/, b08 hl/jfgf % k|b]z lghfdtL ;]jf / cGo ;/sf/L ;]jf ^ k|b]z tYof+s & k|b]z :t/sf] ljB't, l;+rfO / vfg]kfgL ;]jf, kl/jxg

11 k|b]z clwsf/sf] ;"rL s|=;+= ljifox? * ( !) !! !@ !# !$
k|b]z ljZjljBfno, pRr lzIff, k':tsfno, ;+u|xfno ( :jf:Yo ;]jf !) k|b]z ;ef, k|b]z dlGqkl/ifb\ ;DjGwL !! k|b]zleqsf] Jofkf/ k|b]z nf]sdfu{ !# k|b]z cg';Gwfg Jo"/f] !$ k|b]z ;/sf/L sfof{nox?sf] ef}lts Joj:yfkg / cGo cfjZos ljifo

12 k|b]z clwsf/sf] ;"rL s|=;+= ljifox? !% !^ !& !* !( @) @!
k|b]z nf]s ;]jf cfof]u !^ e"ld Joj:yfkg, hUufsf] clen]v !& vfgL cGj]if0f / Joj:yfkg !* efiff, lnlk, ;+:s[lt, nlntsnf / wd{sf] ;+/If0f / k|of]u !( k|b]zleqsf] /fli6«o jg, hn pkof]u tyf jftfj/0f Joj:yfkg @) s[lif tyf kz' ljsf;, snsf/vfgf, cf}lwlus/0f, Jofkf/ Joj;fo, oftfoft @! u'7L Joj:yfkg

13 k|b]zsf] sfo{sfl/0fL clwsf/
k|b]zsf] sfo{sfl/0fL clwsf/ k|b]z dlGqkl/ifbdf lglxt x'g], ;+3Lo zf;g nfu" ePsf] cj:yfdf g]kfn ;/sf/sf] lgb{]zg adf]lhd k|b]z k|d'vn] k|b]zsf] sfo{sfl/0fL clwsf/ k|of]u ug]{, ;+ljwfg / cGo sfg"gsf] cwLgdf /xL k|b]zsf] zf;g Joj:yfsf] ;fdfGo lgb]{zg, lgoGq0f / ;~rfng ug]{ cleef/f k|b]z dlGqkl/ifbdf /xg], k|b]zsf] sfo{sfl/0fL sfo{x¿ k|b]z ;/sf/sf gfddf x'g], k|To]s k|b]zdf g]kfn ;/sf/sf] k|ltlglwsf] ¿kdf k|b]z k|d'v /xg] /fi6«kltn] k|To]s k|b]zsf nflu Ps k|b]z k|d'v lgo'lQm ug]{

14 k|b]z ;/sf/sf] sfo{ ;~rfng
प्रदेश सरकारबाट स्वीकृत नियमावली बमोजिम प्रदेश सरकारको कार्य विभाजन र कार्यसम्पादन हुने, प्रदेश शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने अभिभारा प्रदेश कार्यपालिकामा निहित हुने, प्रदेश कार्यपालिकाको नाममा हुने निर्णय तथा तत्सम्बन्धी आदेश र अधिकारको प्रमाणीकरण प्रदेश कानून बमोजिम हुने ।

15 cGt/ k|b]z kl/ifb\sf] Joj:yf
g]kfnsf] ;+ljwfgsf] n] ;+3 / k|b]z aLr tyf k|b]z–k|b]z aLr pTkGg /fhgLlts ljjfb ;dfwfg ug{ k|wfgdGqLsf] cWoIftfdf ;+3Lo u[x dGqL, cy{ dGqL / k|b]zsf d'Vo dGqLx? ;b:o /xg] u/L cGt/ k|b]z kl/ifb\sf] Joj:yf u/]sf] 5 .

16 समस्या र चुनौति प्रदेश एकल अधिकार र क्षेत्राधिकारको नीतिगत रुपमा रेखाङ्कन स्पष्ट भै नसकेको। संघीय सरकारबाट O and M भएको संरचनाबाटै कार्य गर्नु परेको । पर्याप्त जनशक्ति आई नसकेको तथा अनुभवी जनशक्तिको कमी रहेको। दरवन्दी अनुसार पदपूर्ति नभएको। DPR र ल.ई. विनाका योजना कार्यक्रममा परेको। योजनाको प्राथमिकिकरणको स्पष्टता नभएको। संघीय सरकारबाट केही आयोजनाको बजेट हस्तान्तरण भए पनि संरचना हस्तान्तरण नभएको।

17 दरबन्दीमा Engineer प्राविधिक नभएकोले पुर्वाधार निर्माण कार्यमा ढिलाई ।
कानूनी अस्पस्टताका कारण आवश्यकता अनुसार कानून निर्माण गर्न नसकिएको संघबाट आवश्यक नीति तथा कानून नबन्दा प्रदेशमा नीति तथा कानून निर्माण अन्यौल भएको।

18 शान्ति सुरक्षा र प्रदेश प्रहरी सम्वन्धि प्रदेश सरकारको एकल अधिकारको क्षेत्र हाल सम्म प्रदेश मातहत आई नसकेकोले शान्ति सुरक्षा समन्वय र व्यवस्थापनमा कठिनाई उत्पन्न भएको, मन्त्रालयको कार्य विभाजन बमोजिम संगठन संरचना, दरवन्दी र फिल्डस्तरमा कार्यालय नहुंदा काम गर्नमा कठिनाई उत्पन्न भएको, संस्थागत क्षमता विकास हुन नसकेको ।

19 मूल र पूरक संरचना नबनेका, समन्वय गर्ने संयन्त्र नतोकिएको, कार्यान्वयनको सीमाङ्कन नभएको, चाहिएजस्तो संरचना र जनशक्ति नभएको योजनाको आवश्कता पहिचान गर्ने स्वचालित संयन्त्र नभएको स्वतन्त्र सरकार हौ भन्ने भावनाले समन्वय कमजोर रहेको, आपसमा सम्वाद, सहकार्य र समन्वय रहनुपर्नेमा उदासिनता, अरुका नीति तथा योजना हुन भनी वेवास्ता, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन कसरी परिपुरक बन्ने भन्ने अलमल अनुशासन र आचरणका आपसी शुत्रहरु कसले बनाउने र कसरी प्रयोग गर्ने भन्नेमा अलमल, सरकार बीच दण्ड र पुरस्कार प्रणालीलाई कसरी संस्थागत गर्ने भन्ने अलमल,

20 सरकारको भूमिका निर्वाह गर्ने सन्दर्भमा समन्वयलाई कम स्थान दिएका,
कसले कुन क्षेत्र र कुन हदसम्मको समन्वय गर्ने र पालना गर्ने भन्ने ध्यान नदिएका, एउटा संघीय इकाईले बनाएका कानून, मापदण्डहरु अर्कोले वे-वास्ता गर्ने गरेका, कानून बमोजिम गर्नुपर्ने आय व्ययको विवरण, भौतिक र वित्तीय प्रगति प्रतिवेदन पेश गर्ने नगरिएको, तहगत अन्तरसम्बन्धको सीमा सु-स्पष्ट नगरिएको, विकास योजना निर्माण तथा कार्यान्वयनमा आपसी सहयोग र समन्वय कमजोर,

21 धारा २३५ बमोजिमको संघीय शासन समन्वय कानून नबनेको
योजना र सम्पत्ति हस्तान्तरण र बरबुझारथ नभएको, साझा अधिकार तथा कतिपय एकल अधिकारका बारेमा संघीय कानून नबनेको, क्षेत्राधिकार प्रयोगमा अलमलः योजना, सडक, शिक्षा, विद्युत, स्वास्थ्य, कृषि, वन आदि कसले कुन कानून वनाउने, बनाइदिने र लागू गर्ने भन्ने अन्यौल रहेको,

22 बुझाइमा बेमेल रहेको वा आ-आफ्नो बुझाइ रहेको,
राजश्व, आन्तरिक श्रोत, साधन प्राप्तिको अवस्था, परिचालनको सामर्थ्यता कमजोर संघ, प्रदेश र स्थानीय तह फरक फरक तरिकाले दौडिएका । राजनीति नतिजा मात्र खोज्ने तर प्रशासन प्रक्रियामा हिड्नु पर्ने, उपलब्ध स्रोत साधनको उपेक्षा गरी थप श्रोत साधन तिर ध्यान केन्द्रीत गरेको

23 राजनैतिक नेत्रित्व र प्रशासन बीच समझदारी बढाउनु पर्ने
राजनैतिक नेत्रित्व र प्रशासन बीच समझदारी बढाउनु पर्ने . Action part of the Government काम तथा कर्तव्य भन्दा राम्रो हुने न कि अधिकारको सूची प्रदेश तथा स्थानीय तहको संस्थागत क्षमता विकास नविनतम प्रविधि तथा सृजनशिलता विकास राज्य संयन्त्रको समग्र रुपान्तरण तथा प्रशासनको पुनर्संरचना, संगठन तथा ब्यवस्थापन सर्भे

24 स्थानीय तथा प्रदेश तहमा हस्तान्तरण हुने कार्यहरुको समय सीमा र क्रमबध्दता
मन्त्रालयहरु बीचको समन्वय सुदृढीकरण सरोकारवालाहरुकाबीच बुझाईमा एकरूपता चेतना अभिबृद्दि, गुणस्तरीय सेवा प्रवाह र कार्य संस्कृतिमा परिवर्तन,

25 कान्तीहिन तथा हौशला बिहिन कर्मचारीतन्त्र
राज्य संयन्त्रको समग्र रुपान्तरण तथा प्रशासनको पुनर्संरचना। क्षेत्रियता, जातियता हाबी भएको आभाश


डाउनलोड ppt "दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com प्रदेश शासन दीपेन्द्र बिक्रम थापा ९८५१० ९९२९८ deependrathapa6@gmail.com."

इसी तरह की प्रस्तुतियाँ


गूगल के विज्ञापन