बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल
शिक्षाका मुद्दाहरु ल्याउने ( भर्ना गराउने ) टिकाउने ( शैक्षिक सत्रभरि विद्यालयमा आउने वा पढाइ नछाडने ) सिकाउने ( शैक्षिक बौध्दिक सामाजिक भाषिक संवेगात्मक विकास गराउने ) बिकाउने ( अर्को संस्थामा सहजै प्रवेश पाउने )
बालविकास केन्द्रको भर्ना दर निकाल्ने तरिका बालविकास केन्द्र रहेको गाउँका ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्याले बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने जस्तै मेरो बालविकास केन्द्र भएको गाउँमा ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्या = ३० जना तीमध्ये बालविकास केन्द्रमा भर्ना भएका = २५ जना ३० लाई २५ ले भाग गर्दा ०. ८३३ आयो । ०. ८३३ लाई १०० ले गुणा गर्दा ८३. ३३ आयो । यो ८३. ३३ भर्ना दर हो । भर्ना दर प्रतिशतमा हुन्छ । यहाँ भर्ना दर ८३. ३३ % भयो ।
टिकाउ दर निकाल्ने तरिका भर्ना भएका बालबालिकाको सङ्ख्याबाट शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या घटाउने । यसबाट विद्यालय छाडने बालबालिकाको सङ्ख्या आउँछ । बालबालिकाको टीकाउ दर कसरी निकाल्ने । दर भनेको प्रतिशत हो । भर्ना भएका बालबालिकाको सङ्ख्याले शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने, जस्तै : शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या = २५ भर्ना भएका बालबालिकाको सङ्ख्या = ३० ( २५ ÷ ३० )x ३०० = ८३. ३३ %
विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३
विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३