बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल.

Slides:



Advertisements
इसी तरह की प्रस्तुतियाँ
संस्कृतं संभाषणद्वारा...
Advertisements

Current Affairs Q.1 भारत सहित 18 देशेां के करीब 100 दिव्‍यांग युवा वैश्विक सूचना प्रौद्योगिकी स्‍पर्धा में हिस्‍सा ले रहे हैं इस स्पर्धा का आयोजन कहाँ
हज़रत इमाम ज़ैनुल आबेदीन (अ:स) हमारे चौथे इमाम
BSTC EXAM SPECIAL NOTES 01
IP-INITIAL® Fuzzy खोजें
शोधनिबंध लेखन शोधनिबंध लेखन (
sf]if tyf n]vf lgoGqs sfof{no, nlntk'/
प्रस्तुति प्रतिलेख:

बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल

शिक्षाका मुद्दाहरु ल्याउने ( भर्ना गराउने ) टिकाउने ( शैक्षिक सत्रभरि विद्यालयमा आउने वा पढाइ नछाडने ) सिकाउने ( शैक्षिक बौध्दिक सामाजिक भाषिक संवेगात्मक विकास गराउने ) बिकाउने ( अर्को संस्थामा सहजै प्रवेश पाउने )

बालविकास केन्द्रको भर्ना दर निकाल्ने तरिका बालविकास केन्द्र रहेको गाउँका ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्याले बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने जस्तै मेरो बालविकास केन्द्र भएको गाउँमा ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्या = ३० जना तीमध्ये बालविकास केन्द्रमा भर्ना भएका = २५ जना ३० लाई २५ ले भाग गर्दा ०. ८३३ आयो । ०. ८३३ लाई १०० ले गुणा गर्दा ८३. ३३ आयो । यो ८३. ३३ भर्ना दर हो । भर्ना दर प्रतिशतमा हुन्छ । यहाँ भर्ना दर ८३. ३३ % भयो ।

टिकाउ दर निकाल्ने तरिका भर्ना भएका बालबालिकाको सङ्ख्याबाट शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या घटाउने । यसबाट विद्यालय छाडने बालबालिकाको सङ्ख्या आउँछ । बालबालिकाको टीकाउ दर कसरी निकाल्ने । दर भनेको प्रतिशत हो । भर्ना भएका बालबालिकाको सङ्ख्याले शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने, जस्तै : शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या = २५ भर्ना भएका बालबालिकाको सङ्ख्या = ३० ( २५ ÷ ३० )x ३०० = ८३. ३३ %

विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३

विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३