प्रस्तुति लोड हो रही है। कृपया प्रतीक्षा करें।

प्रस्तुति लोड हो रही है। कृपया प्रतीक्षा करें।

बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल.

इसी तरह की प्रस्तुतियाँ


विषय पर प्रस्तुति: "बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल."— प्रस्तुति प्रतिलेख:

1 बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल

2 शिक्षाका मुद्दाहरु ल्याउने ( भर्ना गराउने ) टिकाउने ( शैक्षिक सत्रभरि विद्यालयमा आउने वा पढाइ नछाडने ) सिकाउने ( शैक्षिक बौध्दिक सामाजिक भाषिक संवेगात्मक विकास गराउने ) बिकाउने ( अर्को संस्थामा सहजै प्रवेश पाउने )

3 बालविकास केन्द्रको भर्ना दर निकाल्ने तरिका बालविकास केन्द्र रहेको गाउँका ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्याले बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने जस्तै मेरो बालविकास केन्द्र भएको गाउँमा ४ वर्ष उमेर पूरा गरेका बालबालिकाहरुको जम्मा सङ्ख्या = ३० जना तीमध्ये बालविकास केन्द्रमा भर्ना भएका = २५ जना ३० लाई २५ ले भाग गर्दा ०. ८३३ आयो । ०. ८३३ लाई १०० ले गुणा गर्दा ८३. ३३ आयो । यो ८३. ३३ भर्ना दर हो । भर्ना दर प्रतिशतमा हुन्छ । यहाँ भर्ना दर ८३. ३३ % भयो ।

4 टिकाउ दर निकाल्ने तरिका भर्ना भएका बालबालिकाको सङ्ख्याबाट शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या घटाउने । यसबाट विद्यालय छाडने बालबालिकाको सङ्ख्या आउँछ । बालबालिकाको टीकाउ दर कसरी निकाल्ने । दर भनेको प्रतिशत हो । भर्ना भएका बालबालिकाको सङ्ख्याले शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्यालाई भाग गर्ने र १०० ले गुणा गर्ने, जस्तै : शैक्षिक सत्रको अन्तसम्म विद्यालयमा हाजिर रहने बालबालिकाको सङ्ख्या = २५ भर्ना भएका बालबालिकाको सङ्ख्या = ३० ( २५ ÷ ३० )x ३०० = ८३. ३३ %

5 विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३

6 विगतदेखि हालसम्म ५ वर्षको भर्ना दर निकाल्ने शैक्षिक सत्रभर्ना दर २०७७८३. ३३ % २०७६ २०७५ २०७४ २०७३


डाउनलोड ppt "बालविकास कक्षामा भर्ना र टिकाउको अवस्था एउटा नमुना अभ्यास अनन्तकुमार पौड्याल."

इसी तरह की प्रस्तुतियाँ


गूगल के विज्ञापन